जुन २३ देखि दुबई–काठमाण्डौ उडान हुने

काठमाडौं । नेपाल एयरलाइन्सले आउँदो जुन २३ देखि दुबई–काठमाण्डौ एकतर्फी उडान सुरु गर्ने भएको छ । कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई लक्षित गरी उडान सुरु गर्न लागिएको एयरलाइन्सले जनाएको छ। जुन २३ पछि अको उडान ३० जुनमा हुने तय भएको छ । यूएईमा करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर … Continue reading जुन २३ देखि दुबई–काठमाण्डौ उडान हुने